कृषि विकास रणनिति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृदि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादनको लागि यान्त्रिकरणमा सहयोग प्रशोधन तथा बजारीकरणकव लागि आवश्यक भौतिक पुर्वाधारको निर्माणमा सहयोग गरि कृषि आधुनिकिकरणको परिकल्पना सहितको स्वदेशी सोच स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तीबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आ व २०७३।७४ देखि २०८२।८३ सम्म १० बर्षे परियोजना हो।