१. प्रमुख कृषि उपजहरुको  विशिष्टिकृत क्षेत्रहरु निर्माण गर्ने

२. निर्यात योग्य कृषि वस्तुहरुको मुल्य अभिवृदि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिबृदि गर्ने

३. कृषिलाई सम्मानजनक नाफामुखि व्यावसायका रुपमा विकास गर्दै प्रतिस्पर्धात्मकल क्षमता अभिबृदि गर्ने

४. बहुसरोकारवाला निकायहरुविचको कार्यमुलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने